१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गुल्मीमा डढेलो निभाउने क्रममा जलेर बालकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । गुल्मीको धुर्कोटमा जंगलमा लागेको डढेलो निभाउने क्रममा एक जना बालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । डढेलो निभाउने क्रममा जलेर धुर्कोट गाउँपालिका–३ का

जलेर वृद्धको मृत्यु

काठमाडौं । लमजुङको दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीमा सोमबार राति आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । छाप्रोमा अचानक आगलागी हुँदा स्थानीय ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको

आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका –१ जोरपोखरीकोटखेरामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । सोमबार बिहान आफ्नै घरको अगेनामा आगो ताप्ने क्रममा जलेर जोरपोखरीकोटखेराका ७५ वर्षीय खिमबहादुर

संखुवासभामा चुलामा आगो सल्काउने क्रममा जलेर वृद्धाको मृत्यु

काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका–११ मा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । घरमा एक्लै बस्दै आएकी स्थानीय ८६ वर्षीया मनमाया मगरको चुलामा आगो सल्काउने क्रममा जलेर मृत्यु भएको

पाल्पामा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

घरमै बसेर आगो ताप्दै गर्दा अचानक दुवै खुट्टा र हात जल्न गई घाइते भएकी श्रेष्ठको उपचारको क्रममा मिसन अस्पतालमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु

सर्लाही । सर्लाहीको गोडैतामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । चिसोबाट बच्न आगो तापिरहेको अवस्थामा सर्लाहीको गोडैता नगरपालिका–११ की ७५ वर्षीया देवकली देवीको जलेर मृत्यु भएको