५ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025


ताइवानको जल तथा हवाई सुरक्षा क्षेत्रमै सैन्य अभ्यास गर्ने चीनको तयारी

काठमाडौं । चीनले ताइवान आसपासको समुद्री क्षेत्र तथा उडान क्षेत्रमा ब्यापक सैन्य अभ्यासको तयारी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणबाट क्रुद्ध भएको चीनले आज बिहीबारदेखि ताइवानी जल तथा