२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सरकारले जवाफ नदिएसम्म संसद चल्न नदिने लिङदेनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसद बैठक चल्न नदिने चेतावनी दिनु भएको छ । आइतबार बसेको प्रतिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा भारतको नयाँ संसद

एमालेलाई माओवादीको जवाफ : संसदमा आफ्नो कुरा राख्न पाइन्छ

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु उठान गर्न पाइने बताउनुभएको छ । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा

‘सकम्बरी’ गीत हटाउन दवाव आएपछि प्रकाश सपुतले फर्काए जवाफ

काठमाडौं । गायक प्रकाश सपुतले ‘सकम्बरी’ गीत हटाउन दवाव आएपछि जवाफ फर्काएका छन् । प्रकाशले गीत सात दिनमा करोड पटक भन्दा बढी हेरिएकोमा सबै दर्शकलाई धन्यवाद समेत दिएका हुन्।प्रकाशले बिहीबार

नेकपा एसको एमालेलाई जवाफ, मत माग्न आएकोमा धन्यबाद,रामचन्द्रलाई सघाउने बचन दिइसक्यौं

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको छ । बिहिवार एमालेका उपाध्यक्षसमेत रहनुभएका नेम्वाङ राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गर्दै

सर्वोच्चद्वारा महान्यायाधिवक्ता कार्यालयसँग जवाफ माग

यस्तै इजलासले रिट निवेदक थोकरको सरुवा नगरी ललितपुरमा राख्नुपर्ने माग रहेको भन्दै त्यसबारे अन्तरिम आदेश जारी हुने कि नहुने भनी छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश गरेको छ ।

प्रतिनिधि सभामा आज प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभा बैठक बिहीबार पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । बिहीबार प्रधानमन्त्री

गालीमा पनि माहिराको मायालु जवाफ

एजेन्सी । पाकिस्तानी अभिनेत्री माहिरा खान तीब्र गतिमा अभिनय गर्ने पात्र मात्र नभएर कसैले अनावश्यक कुरा गरेमा त्यसलाई उचित जवाफ दिन पनि माहिर छिन् । एक समाजिक संजाल प्रयोगकर्ताले केहि

एमालेद्वारा मोतीपुर घटनाबारे सरकारसँग जवाफ माग

आइतबार बुटबल नगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीबस्तीमा झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो ।

सर्वोच्चलाई ओलीको जवाफ : मन्त्रिपरिषद् गठन प्रमकाे स्वविकेक, रोक लगाउनु संविधान विपरीत

‘प्रतिनिधिसभा विघटन भएको अवस्थाको प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषदलाई विस्तार गर्न, कार्यविभाजन गर्न तथा कुनै मन्त्रालयको जिम्मेवारी कुनै मन्त्रीलाई सुम्पन नसक्ने भन्ने हुँदैन,’प्रधानमन्त्री ओलीले जवाफमा लेख्नुभएको छ ।

सर्वोच्चलाई सभामुखको जवाफ, ‘राष्ट्रपति र प्रधानमन्त्रीको कदम संवैधानिक नैतिकता, निष्पक्षतावाद र सुशासनको वर्खिलाफ’

सभामुख सापकोटाले विश्वासको मत प्राप्त गर्नसक्ने आधार परीक्षण गर्ने स्थाल प्रतिनिधिसभा मात्र भएको बताउँदै राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार नभएको जिकिर गनुभएको छ ।