२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दाहाल–नेपाललाई जसपाको प्रश्न, ‘तपाईंहरू कुन पार्टीको हो ?’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूह र जनता समाजवादी पार्टीका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार

जसपाका नेताहरु दाहाल–नेपाल भेट्न पेरिसडाँडा पुगे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरु नेकपा दाहाल–नेपाल समूहका नेताहरुलाई भेट्न पेरिसडाँडा पुगेका छन् । जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ अहिले पेरिसडाँडा पुग्नुभएको हो

कुर्सीको खेल सुरु हुने खतरा बढ्योः डा.भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले सुप्रिम कोर्टपछि अबको राजनीति दल वा नेताको कोर्टमा पुगेको बताउनु भएको छ । अब फेरि देशमा पुरानै कुर्सीको

कांग्रेसलाई डा. भट्टराईको प्रश्न–‘ओलीले सेटिङमै संसद विघटन गरेका हुन् त ?’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले काँग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव भन्ने हुनु दु:खद भएको बताउनु भएको छ । भट्टराईले चिसो भनेकै कोकाकोला

जसपाद्धारा थप आन्दोलनका कार्यक्रमहरु घोषणा

काठमाडौं, माघ १६ । प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले थप आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बसेको पार्टीको पदाधिकारी बैठकले आन्दोलनको घोषणा गरेको संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले

तेस्रो जन आन्दोलनको आवश्यकता– डा. भट्टराई

बुटवल । संघीय समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले तेस्रो जनआन्दोलनको आवश्यकता रहेको बताउनुभएको छ । बुटवलमा शुक्रबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले जनताको ठूलो

सबै दलका आ-आफ्नै स्वार्थ, साझा एजेण्डा नबन्दासम्म भएन सडक सहकार्य

रोमन आचार्य (इमेज)काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधिसभा विघटन गर्दासमेत जमेर प्रतिवाद नगरेको आरोप खेपिरहनु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि करकापमा परेर सडकमा ओर्लनुपरेको छ । नेकपाको

हतार–हतार जुटेको जसपामा पुनः फुटको आशंका, बाक्लियो नेकपा नेतासँगको भेटघाट

अक्कल कुँवरकाठमाडौं । गत बैशाख पहिलो साता सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि हतार–हतारमा तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भए पनि दल दर्ताको लागि निर्वाचन आयोगमा

न्यायाधीशका प्रश्नले जनतामा शंका उब्जियो– नेता झा

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले न्यायाधीशहरुका प्रश्नले जनतामा शंका उब्जिएको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध ललितपुरमा भएको विरोधसभामा बोल्दै नेता झाले प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको देशभर विरोध प्रदर्शन

(कपिलवस्तु, डडेल्धुरा र धनकुटा), माघ ७ । प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बुधबार देशभर प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विघटनको