२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उपत्यकाका सबै नाकामा ट्राफिक प्रहरीले विशेष जाँच गर्ने

काठमाडाैं । चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरेर ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले उपत्यकामा चाडपर्वको अवसरमा सवारी साधनबाट