अहिले संक्रमित भएका व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेकाले धेरै बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो ।
खोप कार्यक्रम अब कहिले सुरु हुन्छ भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एकदमै हलुका जवाफ दिनुभयो ।
काठमाडौं, मंसिर ७ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ४ वटा निजी प्रयोगशालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रिपोर्ट
काठमाडौं, कात्तिक १६ । नेपालमा पछिल्लो २४ घण्टामा २८२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २८२४ जनामा कोरोना संक्रमण
काठमाडौं, कात्तिक ४ । पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३०९३ जनामा कोरोना
काठमाडौं, असोज २८ । सरकारले कोरोना बिमा गरेकाहरुको हकमा निःशुल्क उपचार नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रुपले विपन्न, एकल महिला, अति अपाङ्गता