काठमाडौं । जाजरकोटमा गत कात्तिक १७ गते रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण जिल्लाका एक लाख २८ हजार ९ सय १७ जना प्रभावित भएका छन् । यसमा जोखिम जनसङ्ख्या २२
काठमाडौं । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको मृत्यु भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१
काठमाडौं । जाजरकोटमा भूकम्पको परकम्प आउनेक्रम जारी छ । गएराति सवा ९ बजे जाजरकोटको पइन्क आसपास ४ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जाजरकोटमा
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीबार भूकम्पपीडितका लागि सहायता सामाग्री लिएर जाजरकोट पुग्नुभएको छ । भूकम्पपीडितले ओत लाग्नका लागि पाल पनि नपाएको गुनासो आइरहेका बेला उपप्रधानमन्त्री खड्काले पीडितका
काठमाडौं । जाजरकोटमा गत शुक्रबार राती ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गए यता झन्डै चारसय परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । करीब ४० वटा परकम्प चार म्याग्निच्युड
काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण त्यहाँका नागरिकले शनिवार रातभर त्रासमै बिताएका छन् । उनीहरुमध्ये अधिकांशले खुला आकाशमुनि रात बिताएका छन् । पटक–पटक गइरहेका पराकम्पहरुले उनीहरुको बास सडकमै
काठमाडौं । पश्चिम नेपालमा गएराति आएको भुकम्पमा परि कम्तिमा १ सय २८ जनाको मृत्यु भएको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले
काठमाडौं । जाजरकोटको बारेकोट रामिडाँडालाई केन्द्रविन्दु बनाएर गएको गएरातिको भूकम्पबाट मृत्यु हुनेको संख्या ११९ पुगेको छ। जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको हो । भूकम्पको केन्द्रविन्दु बारेकोटको छिमेकी पालिका नलगाढ
काठमाडौं । कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता रहेका छन् । अरिङ्गालले टोकेर
काठमाडौं । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ जंगलबाट ल्याएको च्याउ खाएर बारेकोट गाउँपालिका– ४ सार्की टोलका १८ वर्षीय तुले सार्कीको मृत्यु भएको हो