एजेन्सी । अमेरिकी संसदले इजरायल जातिवादी राष्ट्र नभएको घोषणा गरेको छ । अमेरिकी तल्लो सदन प्रतिनिधिसभाले इजरायल जातिवादी वा रङ्गभेदी राष्ट्र होइन भन्ने प्रस्ताव अध्यधिक बहुमतले अनुमोदन गरेको हो ।