२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


जान्हवी कपूर अभिनित फिल्म ‘एनटीआर ३०’को फस्ट लुक सार्वजनिक

एजेन्सी । भारतीय अभिनेत्री जान्हवी कपूरको पहिलो दक्षिया भारतीय फिल्म ‘एनटीआर ३०’ को फस्ट लुक सार्वजनिक भएको छ । जान्हवीको जन्मदिनको अवसरमा फिल्म निर्माण टिमले फिल्मको फस्ट लुक पोस्टर सर्वजनिक