२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


अनावश्यक बत्ती नबाल्न जनतालाई जापान सरकारकाे आग्रह 

काठमाडौं । जापान सरकारले राजधानी टोकियो र त्यस वरपरका बासीन्दालाई कम बिजुली खपत गर्न आग्रह गरेको छ । जापानमा ताप लहर चलेकाले विद्युत् आपूर्तिमा समस्या सिर्जना हुनसक्ने जनाउँदै कम बिजुली