Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


उत्तर कोरियाबाट जापानतर्फ क्षेप्यास्त्र प्रहार

एजेन्सी । उत्तर कोरियाले आज बिहीबार जापानतर्फ लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेपछि उत्तरी जापानमा कोलाहल मच्चिएको छ । एकाबिहानै जापानतर्फ लक्षित गर्दै अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि जापान सरकारले

जापानका पूर्वप्रधानमन्त्रीको राजकीय सम्मानका साथ अन्त्येष्टि

एजेन्सी । गत जुलाईमा निधन भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । राजधानी टोकियोमा भएको अन्तेष्टी समारोहमा विश्वभरका नेताहरुको सहभागिता रहेको थियो । गत जुलाईमा

शक्तिशाली आँधीका कारण जापानमा बाढी-पहिरोको जोखिम

एजेन्सी । जापानमा शक्तिशाली समुद्री आँधीका कारण थप बाढी र पहिरो आउन सक्ने भन्दै सचेत रहन उद्धारकर्ताहरूले आग्रह गरेका छन् । टाइफून नान्मादोल नाम दिइएको समुद्री आँधी जापानको दक्षिणी टापु

जापानका कुख्यात ठग हिकारु पक्राउ

एजेन्सी । जापानका कुख्यात ठग घानामा पक्राउ परेका छन् । ठगीको नाइके मानिने ५८ वर्षीय हिकारु मोरीकावालाई इन्टरपोलको सहयोगमा घानामा पक्राउ गरिएको हो । उनीमाथि दर्जनौं व्यक्तिसँग करिब २९ लाख

राष्ट्रसंघकाे सुरक्षा परिषदमा अफ्रिकाले पनि प्रतिनिधित्व गर्नुपर्ने जापानको जोड

एजेन्सी । जापानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अफ्रिकी मुलुक पनि स्थायी सदस्य हुनुपर्ने पक्षमा आवाज उठाएको छ । ट्युनिशियाको राजधानी ट्युनिसमा आयोजित ‘टोकियो इन्टरनेसनल कन्फरेन्स अन अफ्रिकन डेभलपमेन्ट’ मा सम्बोधन

जापानमा युवा पुस्तालाई मदिरा पिउन आग्रह

काठमाडौं । जापान सरकारले युवा पुस्तालाई मदिरा पिउने बानी बढाउन आग्रह गरेको छ । कोरोना संक्रमणपछि रेष्टुराँ, बार, नाइट क्लवहरुको ब्यापार सुक्दा मदिरा कम्पनीहरुको नाफा चौपट भएको र त्यसले सरकारको

जापानमा एकैदिन २ लाख ५० हजार जनामा कोरोना संक्रमण, २५१ जनाको मृत्यु

एकैदिन २५१ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार विगत ३ महिनाको तथ्याङ्क हेर्ने हो भने यो संख्या सबैभन्दा बढी हो ।

आगामी निर्वाचनको पर्यवेक्षण गर्न जापानी अधिकारीलाई अध्यक्ष दाहालको निम्तो

बुधबार जापान भ्रमणबाट फर्किपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफूले निर्वाचन पर्यवेक्षणको निम्तो दिएको स्पष्ट पार्नुभयो । जवाफमा जापानका सांसदहरूले सकारात्मक जवाफ दिएको उहाँको भनाइ छ ।

जापानमा छुरा प्रहार गर्ने व्यक्तिलाई मृत्युदण्डकाे सजाय

काठकाडौं । जापानमा छुरा प्रहार तथा ट्रकले किचेर ७ जनाको ज्यान लिने एकजना ३९ वर्षीय पुरुषलाई मृत्युदण्ड दिईएको छ। सन् २००८ मा तोमोहिरो कातोले नामका ब्यक्तिले बटुवाहरूको भीडमा जथाभावी ढंगले

जापानको माथिल्लो सदनका लागि भएकोे निर्वाचनमा लिबरल पार्टीकाे बहुमत कायम

काठमाडौं । जापानको माथिल्लो सदनका लागि भएकोे निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले बहुमत कायम राख्ने देखिएको छ । पूर्वप्रधानमन्त्री एवं एलडीपीका प्रभावशाली नेता सिन्जो आबेको हत्या भएको दुई दिनमै सम्पन्न