१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गाउँ फर्कनेको चापले अरनिको राजमार्गमा घण्टौं जाम

महानगरीय प्रहरी वृत्त जगातीका अनुसार बुधबार बिहान ४ बजेदेखिनै भक्तपुर हुँदै पूर्वतर्फ जाने यातायातको साधनको चाप ह्वात्तै बढेपछि सडक जाम भएको हो । दिनभरि नै सडक जाम हुँदा ट्राफिक व्यवस्थापनमा

तत्काल निषेधाज्ञा नखुल्ने काठमाडौं प्रशासनको भनाइ, सवारी चाप भने ह्वात्तै बढ्यो

पराजुलीले सार्वजनिक यातायात सञ्चालनको सम्बन्धमा यातायात व्यवसायीसँग बसेर छलफल गर्ने बताउनुभयो । यातायात व्यवसायीहरूले निषेधाज्ञाका कारण बैंकको तिर्न सक्ने अवस्था नरहेकाले गाडीको चाबी बैंकलाई बुझाउने चेतावनी दिइसकेका छन् ।

पाल्पामा उत्पादन हुन थाल्यो अम्बाबाट ‘जाम’

पाल्पा, कात्तिक २ । पाल्पामा अम्बाबाट जाम उत्पादन गर्न थालिएको छ । सुन्तलाजात फलफुल विकास केन्द्रको सहयोगमा अम्बा (बेलौती) बाट जाम बनाउन थालिएको हो । पाल्पामा परीक्षणस्वरुप पहिलो पटक फलफूलबाट