८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


गाजापट्टीमा युद्ध जारी राख्ने इजरायली प्रधानमन्त्रीको अडान

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय दबाबको बाबजुद गाजा क्षेत्रमा युद्ध जारी राख्ने बताउनुभएको छ । गाजापट्टीमा आक्रमण रोक्न विश्व समुदायले दबाब बढाइरहेका बेला नेतेन्याहुले इजरायलले चाहे अनुसारको जित