काठमाडौं । रुसले युक्रेनकाे दक्षिणी शहरहरुमा आक्रमण जारी राखेकाे छ । रुसले युक्रेनको दक्षिणी शहरमा मिसाइल र रकेट आक्रमण गर्दा त्यहाँका अधिकांश भवनहरु समेत ध्वस्त भएका हुन् । युक्रेनको डोनेट्स्क
स्थानीय सरकारका प्रतिनिति चुन्न ज्येष्ठ नागरिक, अपाङ्गता भएका र सामान्य नागरिकले उत्साहका साथ मतदानमा सहभागी भइरहेका छन् ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३२ कम्पनीको ४६ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ६६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
काठमाडौं । केही स्थानीय तहका लागि भने मतपत्र पुनः छाप्नुपर्ने भएकाले छपाइको काम जारी रहेको निर्वाचन आयोगले जनाएकाे छ । पुनः छपाइ भइरहेको मतपत्र पनि केही दिनमा छपाइ सकिने आयोगका
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचन केन्द्रित ५ बुँदे विशेष सर्कुलर जारी गर्नुभएको छ । केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष दाहालले स्थानीय तहका उम्मेदवार छनौटका लागि
काठमाडौं । नेपालमा कोरोना संक्रमण दर घट्ने क्रम जारी छ । देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।
काठमाडौं । आर्थिक संकटमा फसेको श्रीलंकामा प्रदर्शन नियन्त्रणमा राख्न कर्फ्यु लागू भएको छ । सरकार विरोधी प्रदर्शन बढ्दै गएपछि शनिबार देशब्यापी संकटकाल लागू गरेको सरकारले आज आइतबारदेखि ३६ घण्टे कर्फ्यू
काठमाडौ । मोरङ जिल्लाकाे लेटाङमा आइतबार स्थानीयको आक्रमणमा परी महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू आज (मंगलबार) पनि जारी रहेको छ । लेटाङ नगरपालिका वडा नम्बर ३
स्याङ्जा । स्याङ्जा जिल्लाकाे वालिङ नगरपालिकाले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण गर्नका लागि १० बुँदे प्रतिबद्धता जारी गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार