२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अभिनेता जावेद खान अमरोहीको निधन

एजेन्सी । भारतीय चर्चित अभिनेता जावेद खान अमरोहीको निधन भएको छ । ६१ वर्षको उमेरमा जावेदको मुम्बईको सान्ताक्रूजस्थित सूर्या नर्सिङ होममा निधन भएको हो । जावेद लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट