१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समाज परिवतर्नको लागि तयार भएको कुरा मतपत्रमा जाहेर हुन थाल्यो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा जाहेर हुन थालेको बताउनुभएको छ । बिहीवार पार्टी स्थापना दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालयमा आयोजित