१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा जनताले भोट हाल्नै नहुने नेता दाहालको जिकीर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा जनताले भोट हाल्नै नहुने जिकीर गर्नु भएको छ । निर्वाचनमा बहुमत ल्याउने र मुलुकलाई समृद्धि दिन्छु