२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जितपुरसिमराका मेयरको पहिलो निर्णय : १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क पोशाक

सामुदायिक विद्यालयको आधारभूत तहमा सर्वसाधारणका बालबालिका अध्ययन गर्ने हुँदा आफूले पहिलो निर्णय शिक्षासम्बन्धी गरेको पौडेलले बताउनुभयो । शिक्षा र स्वास्थ्यमा जितपुरसिमरालाई मोडेल बनाउन आफूले बनाएको खाकामा थप निर्णयहरू गर्दै जाने

जितपुरसिमरामा गठबन्धनको घोषणापत्र– हजार प्रतिशत सम्पत्तिकर खारेज, २ सय शय्याको अस्पताल निर्माण

यस्तै, शिक्षामा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने, पर्सा राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तुको संरक्षण गरी पर्यटक प्रवर्द्धनका लागि समन्वय गर्ने लगाएतका प्रतिवद्धता जनाइएको छ ।

जितपुर सिमरा उपमहानगर कांग्रेसले नछोड्ने

बारा । बाराको जितपुर सिमरा उपमहानगर पालिकामा चुनावी तालमेल नमान्ने निर्णय कांग्रेस नगरकमिटीले गरेकाे छ । याे उपमहानगरमा माओवादीले मेयर दावी गरेको चर्चा चलेसँगै काँग्रेसको क्षेत्रीय तथा नगर कमिटीले मेयर