७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


जितिया पर्व समापन हुँदै

तराईका धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, सप्तरीलगायतका जिल्लामा जितिया पर्व मनाउने गरिन्छ ।

आज जितियाको दोस्रो दिनः निकै रमझमका साथ मनाइने यो पर्व यसवर्ष थारु महिला घरमै बसेर मनाउँदै

काठमाडौं । थारु समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन ।