१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिथिला क्षेत्रमा ‘जितिया पर्व’ शुरु

जनकपुरधाम । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ धनुषालगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाले नदी, तलाउ

आज जितिया पर्व सकिँदै

काठमाडौं । जितिया पर्व शनिबार सकिँदै छ । असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व शनिबार सकिँदैछ । महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया पर्वमा व्रत बस्ने गर्दछन

राष्ट्रपति रामचन्द्र पौडेलले दिए जितिया पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना दिनु भएको छ । उहाँले जितिया जस्तो मौलिक पर्वले सामाजिक एकता र सद्भाव प्रवद्र्धनमा योगदान

आज जितिया पर्व मनाइँदै

काठमाडौं । थारु समुदायले आज जितिया पर्व मनाउँदै छन् । थारु समुदायका महिलाहरुले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो । थारु समुदायले मनाउने प्रमुख चाडमध्येको

मिथिलाञ्चल क्षेत्रमा ‘जितिया पर्व’ मनाउन सुरु

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा धार्मिक विधि अनुसार ‘जितिया पर्व’ मनाउन सुरु भएकाे छ । धनुषा लगायत मिथिलाञ्चल क्षेत्रमा ‘जितिया पर्व’ आजदेखि धार्मिक विधिअनुसार सुरु भएको हाे । व्रत बस्नुअघि आज

सरकार पर्वको संरक्षण र सम्वर्द्धनमा प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा परिवारको कल्याण, आरोग्य, सुख-समृद्धि र सन्तानको दीर्घायुको कामना गर्दै मनाईने जितिया पर्वको शुभकामना दिनु भएको छ । प्रधानमन्त्री देउवाले जितिया पर्वको शुभकामना दिदै

दही चिउरा सक्खरसहितको प्रसाद खाएर जितिया पर्वको आज समापन गर्दै

जनकपुर । मिथिलाञ्चललगायत तराई क्षेत्रमा मनाइने जितिया पर्व आजबाट समापन हुँदै छ । तीन दिन चल्ने पर्वका क्रममा आज साँझ महिला बर्तालुले ओंगठन अर्थात दही चिउरा सक्खर सहितको प्रसाद खाएर

तराईमा आजबाट जितिया पर्व सुरु

जनकपुर । मिथिलाञ्चललगायत तराईका क्षेत्रमा मनाइने जितिया पर्व आजबाट सुरु भएको छ । महिलाहरुले नजिकको पोखरी तलावमा स्नान पर्वको सुरुवात गरेका हुन । महिलाहरुले ब्रत बसी विहानै स्नान गरी घिरौलाको

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वका अवसरमा शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको तराईक्षेत्रमा मैथिल र थारुसमुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं