१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिय सभाप्रति सकारात्मक हुनुहोस् : सांसद देव

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले राष्ट्रिय सभाप्रति सकारात्मक हुन प्रमुख दलका शिर्ष नेताहरुलाई आग्रह गर्नुभएको छ । यही फागुन २० गतेबाट आफनो कार्यकाल पूरा गरी

गठबन्धन राजनीतिले भ्रष्टाचार बढायो, प्रत्यक्ष कार्यकारी निर्वाचनमा जाऔँ : जितेन्द्रनारायण देव

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्रनारायण देवले गठबन्धनले भ्रष्टाचार बढाएको बताउनुभएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद जितेन्द्रनारायणले गठबन्धनको राजनीति

पूर्वाधार विकासका लागि छुट्याइएको बजेटले भ्रष्टाचार बढाउँछ : जितेन्द्रनारायण देव

काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा आवश्यक बजेट जान नसकेको बताउनुभएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद देवले यस्तो बताउनुभएको हो

‘नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै पनि खालको हस्तक्षेप स्विकार्य हुँदैन’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराउनुभएको छ । सो प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि

राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रुपमा स्वीकार्न सकेन : जितेन्द्रनारायण देव

काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रुपमा स्वीकार्न नसकेको आरोप लगाउनुभएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

विश्वविद्यालय दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तर खस्कियो : जितेन्द्रनारायण देव

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले

सरकारले राम्रो काम गर्दा पनि एमालेले साथ दिएन : सांसद देव

सांसद देवले एमालेलाई सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढ्न पनि पटक–पटक आग्रह गर्नुभयो । लोकतन्त्रमा प्रतिपक्ष दल भनेको रचनात्मक हुनुपर्ने उल्लेख गर्दै सांसद देवले सकारात्मक सोच लिएर आउन पनि

नागरिकता सम्बन्धी विधेयक पूर्ण रूपमा संविधानको अक्षर र भावना अनुरुप छ : सांसद देव

सोमबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै राष्ट्रियसभा सदस्य देवले संविधानले विदेशी महिला नेपाली पुरुषसँग विवाह गरेर आएमा प्रक्रिया पुर्‍याएर नागरिकता दिने व्यवस्था गरेको

शक्ति राष्ट्रहरूले नेपाललाई खेल मैदान बनाउन लागे : सांसद देव

सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकुल बोलेको भन्दै शक्ति राष्ट्रहरूले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभएको हो ।

पूर्वाग्रही राजनीतिक संस्कृतिबाट मुक्त हुनुपर्छ : जितेन्द्रनारायण देव

काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले पूर्वाग्रही राजनीतिक संस्कृतिबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । बुधबार सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा बोल्दै उहाँले संकीर्णताको