तुलनात्मक रुपमा बलियो टोली ओमानसँगको जितसँगै नेपाली टोली केही आत्मविश्वासी देखिएको छ । नेपालले दोस्रो खेल शनिबार युएईसँग खेल्नेछ भने सिरिजको अन्तिम खेलमा सोमबार आयरल्याण्डको सामना गर्नेछ ।
लिगमा नवौं चरणको समाप्तीसम्म २३ अंकसहित मच्छिन्द्र क्लब शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको १९ अंक छ भने १७ अंकसहित आर्मी क्लब तेस्रो स्थानमा छ ।
एजेन्सी । एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ । ढाकामा आज भएको खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै च्यासलले पहिलो जित दर्ता गरेको हो ।
एक समय १५१–९ को अवस्थामा पुगेको वेस्टइन्डिजलाई केमार रोच र जयडेन सिल्सले जित दिलाए । केमार रोच ३० रनमा अविजित हुँदा जर्मेन ब्ल्याकवुडले ५५ रनको योगदान दिए ।
बिहीबार राति कुवेतको जाबेर अल अहमद रंगशालामा भएको विश्वकप फुटबल छनोटअन्तर्गतको खेलमा नेपालले चाइनिज ताइपेविरुद्ध २–० को गोलको जित निकालेको थियो । जितका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले १–१
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।
केन्या र श्रीलंकालाई हराएको खण्डमा नेपाल फाइनलमा प्रवेश गर्नेछ । मंगलबार भएको खेलमा नेपाल बंगलादेशसँग १४ अंकले पराजित भएको थियो ।
काठमाडौं । युरोपा लिग फुटबलमा इंग्लीश क्लबहरु आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराति भएको पहिलो लेगको खेलमा आर्सनलले ग्रिसको ओलम्पियाकोसलाई ३–१ ले हरायो ।