१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


न्यूयोर्कमा जिपीके फाउन्डेसन कार्यालयको उदघाटन, ३५ जना सक्रिय समाजसेवीलाई सम्मान

न्यूयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन(जिपीके फाउन्डेसन) अमेरिकाको कार्यालय शनिवार एक समारोहकाबीच उदघाटन गरिएको छ । महम्मद रहमन–डिस्ट्रीक एटोर्नी क्वीन्स काउन्टीका समुदाय संयोजकले रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभएको हो ।