२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


सुजन बाग श्रेष्ठले पहिलो पटक छेडाए जिब्रो

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा शनिबार जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्षको जात्रामा स्थानीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रा शुभारम्भ गर्नुभएको हो । नाइकेहरूले

बुद्धकृष्णले नवाैंपटक छेडाए जिब्राे

जिब्रो छेडिसकेपछि श्रेष्ठले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्नुभएको छ । बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ