सरकारले नेपाली सेनाका बालधिकृत रथी बालकृष्ण कार्कीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने भएको छ ।
मन्त्रालयसँगै प्रधानमन्त्रीले अध्यक्षता गर्ने अर्थात प्रधानमन्त्री मातहतमा ५२ वटा अन्य निकाय पनि छन् । यसमध्ये अधिकांश निकाय कुनै मन्त्रालय अन्र्तगत राख्नुपर्ने प्रकृतिका भए पनि प्रधानमन्त्रीकै मातहत राखिएको छ ।
महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिइनहालेको भन्दै उहाँले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा रहेको बताउनुभयो । ओली पक्षका नेताहरूले भने एउटा चुनाव र एउटा महाधिवेशन ओलीकै नेतृत्वमा हुने बताएका
आइतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरूको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको पार्टीका प्रवक्ता नारायणकाजी