६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


जिल्ला प्रशासन कार्यालय झापाले बजार अनुगमन गर्दै

झापा । जिल्ला प्रशासन कार्यालय झापाले दशैं नजिकिंदै गर्दा तीब्र रुपमा बजार अनुगमन गर्न सुरु गरेकाे छ । चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रणका लागि सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेसहितको