स्याङजा । स्याङजामा पुनः लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङजाले सूचना जारी गरेर गएरातिबाट लागू हुनेगरी अनिश्चितकालका लागि लकडाउन गरेको हो । केही दिनयता स्याङजाका विभिन्न स्थानीय तहमा