बागलुङ । बागलुङमा जुवा खेलिरहेका ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–४ स्थित श्रीमाया थापाको होटल बिसौनीबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
बागलुङ । विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा