६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


नदी किनारमा दाउराका लागि ज्यानको बाजी(भिडियो)

हरि शर्मा/ईमेजपश्चिम नवलपरासी । नारायणी नदीमा बगेर आएका काठ दाउरा लिन जाने क्रममा पश्चिम नवलपरासीमा दुई जना बेपत्ता भए । हप्ता दिनको अवधिमा बेवत्ता भएका उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ