२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गाल्वा पुष्पाञ्जलीले ठेक्का पाएको ओखलढुंगाको शिक्षा कार्यालय भवन ६ वर्षसम्म बनेन

ओखलढुंगा । ठेकेदारको लापरवाहीका कारण जिल्ला शिक्षा कार्यालय ओखलढुंगाको निर्माणधिन भवन अलपत्र भएको छ । ६ वर्ष बित्दासमेत भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनी गाल्वा पुष्पाञ्जली जेभीले भवन निर्माणको काम