३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सिन्धुपाल्चोकले तयार पारेको बस्ती स्थान्तरणसम्बन्धी प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

काठमाडौं । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले तयार पारेको बस्ती स्थान्तरणसम्बन्धी प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पारित भएको प्रतिवेदन गृहमन्त्री थापालाई हिजो उहाँकै कार्यकक्षमा