३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


६१ किलो सुन तस्करीको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाइयो

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवदेन जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा बुझाएको छ । सिआइबीले बुधबार जिल्ला सरकारी