२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जिल्ला अदालत काठमाडौंका सम्पूर्ण सेवा फागुन १ गतेदेखि पुनः सुरु हुने

शुक्रबार बसेको अदालतको पूर्ण बैठकले कोरोना संक्रमणको अवस्थामा सुधार आएको भन्दै रोक लगाइएका गरिएका सम्पूर्ण सेवाहरू फागुन १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिनुभयो ।

धनकुटा कांग्रेसको जिल्ला अधिवेशन स्थगित

१४औं महाधिवेशन अन्तर्गत धनकुटा जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट दिनेश राई र संस्थापन इतरबाट कमोट फागो आकांक्षी छन् ।

डडेल्धुराको वडा र पालिका अधिवेशन फेरि नगराए अनसन बस्ने सभापति कर्णको चेतावनी

सभापति मल्लले केन्द्रीय निर्वाचन समितिले पनि सभापति देउवाको निर्देशनमा आफूहरूको मागको सुनुवाइसमेत नगरेको भन्दै आपत्ति जनाउनुभयो ।

तनहुँमा निषेधाज्ञा थप

अझै पनि जिल्लामा जोखिम कायमै रहेकाले भौतिक रूपमा उपस्थित भइ गरिने सभा, सम्मेलन, जात्रा तथा महोत्सव सञ्चालन गर्न प्रसासनले रोक लगाएको छ ।

पूर्व जिल्ला सभापतिको क्रियाशील सदस्यता नविकरण गर्न तरुण दल चिवतनको माग

बुधबार जिल्ला सभापति जितनारायण श्रेष्ठलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै समितिले पूर्वसभापति कोइरालाको क्रियाशील सदस्यता नविकरण गर्न माग गरेको हो ।

बुधबार सार्वजनिक बिदा, मनाङ र सिन्धुपाल्चोक विपद् संकटग्रस्त जिल्ला घोषणा

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व ‘बकर इद’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

कांग्रेसको संस्थापनइतर पक्षमा अलमल, नेताहरू एक नभए साथ छाड्ने जिल्ला सभापतिको चेतावनी

आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व हाक्न एकै गुटका चार नेताको हानाथाप चलिरहेको देख्दा सोही गुटका जिल्ला सभापतिहरू भने अन्योलमा परेका छन् ।

कांग्रेसले १६ जिल्लाका क्रियाशील र नवीकरण गरिएका सदस्यको विवरण वेवसाइटमार्फत् सार्वजनिक गर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले थप १६ जिल्लाका क्रियाशील र नवीकरण गरिएका सदस्यको विवरण सार्वजनिक गरेको छ । कांग्रेसले वेवसाइट मार्फत् सदस्यहरुको विवरण सार्वजनिक गरेको हो । यसअघि कांग्रेसले ४५ जिल्लाका

महोत्तरीमा आज तीन सङ्क्रमितको मृत्यु

महोत्तरी । जिल्लाको विभिन्न स्थानमा आज एकबिहानै कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ । कोरोनाबाट जिल्लाको

यी ४ जिल्लाबाहेक देशभरका ७३ जिल्लामा निषेधाज्ञा

बिहीबारदेखि मुस्ताङमा निषेधाज्ञा लागू भएसँगै निषेधाज्ञा लागू भएका जिल्लाको संख्या ७३ पुगेको हो । ७३ मध्ये पाँचवटा जिल्लामा आंशिक मात्र निषेधाज्ञा गरिएको छ ।