२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अष्ट्रेलिया सरकारद्वारा १० अर्बको जीविकोपार्जन राहत प्याकेज घोषणा

एजेन्सी । अष्ट्रेलिया सरकारले १० अर्ब डलर बराबरको जिविकोपार्जन राहत प्याकेज घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजको मध्य वामपन्थी सरकारले मूल्य वृद्धिको मारमा परेका परिवार र व्यवसायका लागि भन्दै