१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी

काठमाडौं । जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदवार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी हुनुभएको हो । दुवै जनाले

जिल्ला समन्वय समिति नवलपरासी प्रमुखमा एमाले विजयी

परासी । जिल्ला समन्वय समिति नवलपरासीको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा प्रमुखमा एमालेका रुद्धल यादव र उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल

जिसस काभ्रेको निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने

काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वयनको समिति निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन गरेको छ

अर्घाखाँचीमा जिसस प्रमुख कोइरालाद्वारा शपथग्रहण, एमालेको प्यानलै निर्विरोध निर्वाचित

मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा आयोजना भएको शपथ ग्रहण कार्यक्रममा जिल्ला न्यायधिश वासुदेव न्यौपानेले समन्वय प्रमुख कोइरालालाई सपथ ग्रहण गराउनुभएको हो ।

जिसस बैतडीका प्रमुखमा दुई जनाको उम्मेदवारी, एमालेविरुद्ध स्वतन्त्रसहित कांग्रेस–माओवादीको गठबन्धन

खुल्ला तीन सदस्यका लागि गठबन्धनबाट कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रबाट प्रेमसिंह भाटको उम्मेदवारी पर्दा एमालेबाट ईश्वरबहादुर बोहरा, कालुसिंह जोशी र दिपेन्द्रबहादुर धानुकले मनोनयन दर्ता गराएका छन्

दाङको जिल्ला समन्वय समिति गठनका लागि कांग्रेसको स्पष्ट बहुमत

एमालेले दुई प्रमुख र उपप्रमुख जितेको छ घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा जितेको छ भने माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकाकाका प्रमुखमा जितेको हो ।

जिसस मकवानपुरकी सदस्य स्याङ्तानको निधन

हेटौंडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरकी सदस्य सानुकान्छी स्याङ्तानको निधन भएको छ । कोभिड–१९ संक्रमित भई अस्वस्थ हुनुभएकी स्याङ्तानको आइतबार बिहान साढे ४ बजेको समयमा राक्सिराङ गाउँपालिका–३, सरिखेतस्थित घरमै

जिससको मिलोमतोमा नदी दोहन गर्दै ठेकेदार, गाउँपालिकाको अनुरोधलाई टेर्दैै टेर्दैन

आफूहरूले पटक–पटक डम्पिङ्ग नर्गन र औजार प्रयोग नगर्न भने पनि ठेकेदारले लुकीछिपी चोरी निकासी बढाएको अध्यक्ष थापाको भनाइ छ । जिल्ला समन्वय समितिले गाउँपालिकालाई खबर नै नगरी खोलामै डम्पिङ्गलाई नापजाँच