२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


जि–२० राष्ट्रले अफगानिस्तानलाई आर्थिक सहयोग गर्ने

एजेन्सी । अफगानिस्तानमा ठूलो आर्थिक प्रलय आउनसक्ने चेतावनी विश्वका नेताहरुले दिएका छन । विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको समुह ‘जि–ट्वावान्टी’ को भर्चुएल सम्मेलनलाई संवोधन गर्दै नेताहरुले अफ्गानिस्तानलाई आर्थिक प्रलयबाट जोगाउन