बारा । जीतपु रसिमरा गोल्डकपमा आयोजक नवजनजागृती यूवा क्लबले विजयी शुरुवात गरेको छ । सिमरा रंगशालामा फ्लड लाइटमा मंगलबार साँझ अबेर सम्पन्न उद्घाटन खेलमा मकवानपुरको वागमती खेलकुद विकास समितिलाई आयोजक