८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बारामा आगामी चैतमा जीतपुर सिमरा गोल्ड कप हुने

बारा । बारामा जगदम्बा स्टीलको मुख्य प्रायोजनमा जीतपुर सिमरा गोल्ड कपको १३ औं संस्करण आगामी चैत्र ९ देखि आयोजना हुने भएको छ । सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिताकाे