२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


पाल्पामा जीप र अटो रिक्सा जुध्दा एकको मृत्यु, तीन घाइते

काठमाडौं । पाल्पाको रामपुर नगरपालिका–५ सानी अमराईमा शुक्रबार साँझ जीप र अटो रिक्सा आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । कालीगण्डकीको करिडोरमा कालीआँपबाट