१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा शाही

काठमाडाैं । कर्णाली प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन हुनुभएकाे छ । प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उहाँ अहिले

अरूले जितेपछि पुरस्कार दिन्छन्, हामीले पहिले नै घोषणा गरेका छौं : मुख्यमन्त्री शाही

काठमाडौं । अरूले खेलाडीहरुले खेल जितिसकेपछि मात्रै पुरस्कार दिने तर कर्णाली प्रदेशले भने जित्नुभन्दा अगाडि नै पुरस्कारको व्यवस्था गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनुभएको छ । गण्डकी प्रदेशको पोखरामा

कर्णाली प्रदेशमा दुई मन्त्री नियुक्त

काठमाडौं । कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई

संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक छ : मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभएको छ । आज शनिबार प्रदेश स्थापना तथा शहीद दिवस–२०७९ को शुभकामना सन्देश दिँदै

संघीयता नचाहिने भए हटाइदिऔं : मुख्यमन्त्री शाही

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रियामा उहाँले तीन तहका सरकारबीच को ठूलो भन्ने प्रतिष्पर्धा भइरहेको बताउनुभयो ।

‘मुख्यमन्त्री’ हो कि ‘मुख मन्त्री’ हो भन्ने थाहा छैन : मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू ‘मुख्यमन्त्री’ हो कि ‘मुख मन्त्री’ हो भन्ने आफूलाई नै थाहा नभएको बताउनुभएको छ । शनिबार वीरेन्द्रनगरमा आयोजित पूजी बजार सम्बन्धी कार्यक्रममा उहाँले

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहनु भएका शाहीले कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, एमाले सांसद अनुपस्थित

बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएसँगै उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

मुख्यमन्त्रीले विश्वासको मत नलिइ कर्णालीको प्रदेशसभा स्थगित

बैठक सुरू भएलगत्तै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र वाचन गरेर सुनाउनुभएको थियो ।

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै हुनु हुन्छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँन लाग्नु भएको हो । संविधानमा