२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


ब्राजिललाई अध्यक्षता हस्तान्तरण गर्दै यस वर्षको जी २० सम्मेलन सम्पन्न

एजेन्सी । जी–२० देशका अध्यक्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिखर सम्मेलनको समापन गर्दै ब्राजिललाई अध्यक्षता हस्तान्तरण गर्नुभएको छ । ब्राजिलले यस वर्ष नोभेम्बरदेखि जी–२० देशहरूको अध्यक्षता सम्हाल्ने भएको छ ।

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिन जी २० सम्मेलनमा सहभागी हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा जी २० सम्मेलनमा सहभागी हुने भएका छन् । दुवै जना राष्ट्रपति बालीमा हुने जी २० सम्मेलनमा सहभागी