२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमाले र एकीकृत समाजवादी : लडाईं जुँगाको कि विचारको ?

केपी शर्मा ओली नेतृत्वको दलले माक्र्सवाद–लेलिनवाद, जनताको बहुदलीय जनवादको मार्गदर्शनसहित समाजवाद निर्माणमा साझा संकल्पको पथलाई त्यागेर प्रतिगमनको बाटोमा लागेको आरोप अर्को दलले लगाएको छ ।