१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठलाई कोरोना संक्रमण

सिन्धुपाल्चोक, असोज २२ । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिका राष्ट्रिय महासघका अध्यक्ष समेत रहनुभएका उहाँलाई बिहीबार सङ्क्रमण पुष्टि भएको हो । उहाँले सामाजिक

जुगल गाउँपालिकाका ८८ घर पहिरोको उच्च जोखिममा

सिन्धुपाल्चोक, असोज २ । वर्षाका कारण जुगल गाउँपालिका–१ सेलाङमा स्थानीयवासीका घरगोठ क्षति हुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन् । पहिराको क्षति मुल्याङ्कनका क्रममा वडाभर निरीक्षण गर्दा ८८ भन्दाबढी

सिन्धुपाल्चोक पहिरोः तीनको शव फेला, दुई दर्जन बढी वेपत्ता,२४ घर पुरिए (अपडेट)

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरकोट तथा जुगल गाउँपालिका ५ चनौटेमा पहिरो जाँदा २४ घर पुरिएको छ । गए राति देखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा

लिदी पहिरोमा ज्यान गुमाउनको संख्या ३६ पुग्यो

काठमाडौं, भदौ १५ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा ज्यान गुमाउनको संख्या ३६ पुगेको छ । थपतीन जनाको शव सोमबार भेटिएको हो । पहिरामा अझै तीन जना बेपत्ता छन्

लिदी पहिरोः मृतकको सङ्ख्या ३२ पुग्यो, सात अझै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । आज(शनिबार) ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई

लिदीको पहिरो: बेपत्ता भएकामध्ये थप तीनको शव भेटियो, ११ अझै बेपत्ता

काठमाडौं । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर

लिदी पहिरोमा पुरिएका १९ जनाको शव फेला, परिवारलाई एक लाख रुपैयाँ राहत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार पहिरोमा पुरिएका १९ जनाको मात्रै शव फेला परेको छ । पहिरोमा ३९ जना बेपत्ता भएकामध्ये हिजो १८ जना र आज बिहान थप

लिदी पहिरो : ५ जनाको शव फेला, ३३ बेपत्ता

सिन्धुपाल्चोक, साउन ३० । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा शुक्रबार बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन्