काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जुत्ताचप्पल मेला सुरु भएको छ । कोरोना पछि पहिलो पटक लागेको ‘फुटवेयर विजनेश एक्स्पो २०७७ मा ८ वटा ब्राण्डका नयाँ नयाँ डिजाइनका जुत्ताहरु राखिएको छ ।