८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


गायक जुबिन नौटियाललाई पक्राउ गर्न माग

एजेन्सी । भारतीय चर्चित गायक जुबिन नौटियाललाई सामाजिक सञ्जाल ट्विटरमा पक्राउ गर्न माग भइरहेको छ । ट्विटर प्रगयोगकर्ताहरूले अरेस्ट जुबिन नौटियाल भनिरहेका छन् । अरेस्ट जुबिन ह्यासट्यागमा हजारौंले ट्वीट गर्दै