१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जुम्लामा नुन अभाव नरहेको साल्ट ट्रेडिङको भनाई

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले जुम्लामा नुनको अभाव नरहेकोे जनाएको छ । साल्ट ट्रेडिङले जुम्ला सदरमुकाम खलङ्गामा रहेको कार्यालयमा पर्याप्त मात्रमा नुन पुगेको जनाएको हो । साल्ट ट्रेडिङले सदरमुकामको डिपोमा