२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


जुम्लामा आगलागी हुँदा बालिकाको मृत्यु

काठमाडौं । जुम्ला सदरमुकामस्थित एक घरमा सोमबार राति भएको आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–१ मा रहेको स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा उनकी १४ वर्षीया

जुम्लामा प्रभावकारी बन्दै गोठालो भत्ता कार्यक्रम

काठमाडौं । जुम्लामा लागू गरिएको गोठालो भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएको देखिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले १ सय ४३ जना किसानलाई मासिक रूपमा १ हजार

स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगदबहादुर शाहीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ । अख्तियारले शाहीसहितका व्यक्तिले औषधि खरिदमा झुटा बिल

जुम्लामा दुई दिन लगातार हिमपात र वर्षा, किसान खुशी

काठमाडौं । जुम्लामा लगातार दुई दिन परेको हिमपात र वर्षाका कारण किसानहरु खुशी भएका छन् । जिल्लामा मंगलबार र बुधबार दुई दिन लगातार हिमपात र वर्षाका कारण हिउँदे बालीनाली सप्रिने

जुम्लामा हिमपातले बन्द भएको हवाई सेवा सुचारू

काठमाडाैं । जुम्लामा हिमपातका कारण बन्द भएको हवाई सेवा सुचारू भएको छ । जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले हटाएएकाे हाे। जमेको हिउँ हटाइएसँगै

जुम्लामा हिमपातले विद्युत सेवा अवरुद्ध

काठमाडौं । हिमपातले जुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । मंगलबारदेखि लगातारको हिमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । हिउँ लगातार

जुम्लामा हिमपात भएपछि स्थानीय दङ्ग

काठमाडौं । हिमाली जिल्ला जुम्लामा सोमबार रातिदेखि हिमपात हुन थालेको छ । कर्णाली प्रदेशमा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा हिउँ पर्न सुरू गरेको हो । माथिल्लो भेगमा वर्षासँगै

जडीबुटी मिसाएर गेडागुडी खाँदा एक जनाको मृत्यु

काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका-८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ । तीन जना बिरामी भएका छन् । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय दीपक रोकाया रहेको

जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु

काठमाडौं । जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका-६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मराज

जुम्ला कारागारमा पानीको अभाव

काठमाडौं । जुम्ला कारागारमा खानेपानीको अभाव देखिएको छ । पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको संकट भएको हो । दैनिक बिहान–बेलुका गरी २