उद्योग कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा, हल, व्यायमस्थल लगायतलाई कोभिड मापदण्ड पालना गर्दै सञ्चालन गर्न आदेश दिइएको छ ।
असार १० गते पाख्रिवास नगरपालिकामा बजेट प्रस्तुत गर्ने क्रममा विभेद गरेको भन्दै विपक्षी नेता तथा कार्यकर्ताले नगरपालिकामा तोडफोड गरेका थिए ।
दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं । शैक्षिक क्यालेन्डर प्रभावित हुन नदिन विश्व विद्यालयहरूले रोकिएको परीक्षा धमाधम लिइरहेका छन् । यहीबेला प्रतिनिधिसभा विघटनपछि सडक तातेको छ । विश्व विद्यालयको परीक्षा र दलहरूको सडक
एजेन्सी । जेलमा रहेका रुसी विद्रोही नेता एलेक्सी नभाल्नीको समर्थनमा शनिबार निकालिएको प्रदर्शनबाट दर्जनौँ व्यक्ति गिरफ्तार गरिएका छन् । प्रहरीले मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिएको छ भने नभाल्नीका नजिकका सहयोगीहरूलाई
काठमाडौं, पुस २७ । पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती मनाउन पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको छ । काठमाडौं, सिंहदरबार अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित कार्यक्रम गर्न पुगेकाहरुमाथि प्रहरीले धरपकड
काठमाडौं, मंसिर ३० । विश्वका कतिपय देशहरुमा कोरोना संक्रमणको दोस्रो लहर देखिन सुरु भएसँगै रोकथामको लागि ‘लकडाउन’समेत गरिएको छ । तर, नेपालमा भने सरकार र प्रतिपक्ष दल दुवैबाट कोरोनाको जोखिमको
काठमाडौं, मंसिर १५ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै
सर्लाही, असोज १० । डा. गोविन्द केसीको समर्थनमा सर्लाहीका युवाले जुलुस निकालेका छन् । चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राख्दै गएको भदौ २९ गतेदेखि आमरण
काठमाडौं, साउन १७ । ‘इनफ इज इनफ’ अभियानमा रहेका केही युवाहरुलाई प्रहरीले शनिबार पनि नियन्त्रणमा लिएको छ । सरकारको विरोध गर्न बालुवाटार जानेक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा