३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


प्रधानमन्त्री दाहालको भारत भ्रमण जेठ १७ देखि हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ १७ देखि भारत भ्रमण गर्नु हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री दाहालले जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण