काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीको घटनामा मुछिएका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक
काठमाडौं । जिल्ला अदालत बाराले जसपा जिल्ला अध्यक्ष अजय पटेललाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । आइतबार भएको थुनछेक बहसपछि जिल्ला अदालत बाराका न्यायाधिश प्रकाश राउतको एकल
काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई जेल चलान गरिएको छ । शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले प्रतिनिधि सभा सदस्य
काठमाडौं । इन्गेजमेन्ट टुटेपछि ‘आत्मदाह’ गरेकी २७ वर्षीया पुष्पा न्यौपानेका प्रेमी जेल चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले प्रेमी सुदन संग्रौलालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई जेल र बाल सुधार गृह पठाइएको हो ।
काठमाडौं । ठगी तथा संगठित अपराध मुद्दामा आरोपित सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्था लि सोल्टिमोड, काठमाडौंका प्रमुख कार्यकारी सल्लाहकार तथा पूर्व अध्यक्ष इच्छाराज तामाङ तथा यस सहकारीका हालका अध्यक्ष
विकमाथि बिमा गरिदिने र अनुदान रकम दिलाउने भन्दै प्रलोभन देखाएर ४१ लाख ठगी गरेको आरोप लागेको थियो । ठगीपछि ६० जना स्थानीयले दिएको जाहेरीका आधारमा विकलाई असारमा पक्राउ गरिएको थियो
काठमाडौं । विराटनगरका कुख्यात मिटर ब्याजी ‘मन्टु’ भन्ने सञ्जय रौनियार जेल चलान भएका छन् । घरजग्गा राजीनामा पास गराएर किर्ते कपाली तमसुक बनाइ धम्की दिँदै अकुत ब्याज असुलेको आरोपमा जिल्ला